नेपालको गण्डकी प्रदेशमा पर्ने धौलागिरी अञ्चलको बाग्लुङ् जिल्लाको मध्यपश्चिममा अवस्थीत काँडेवास गा.वि.स.बाट रोजगारी, शिक्षा र अन्य उद्येश्यका लागि जापानको विभिन्न स्थानमा आई स्थाइ वा अस्थाई बसोबास गरेका सबै काँडेवास बासीहरूले आफ्नो जन्म वा बसोबास रहेको काँडेबास गाउँ विकास समतिको कुनै पनि स्थानमा आफु, आफ्नो परिवार, नातेदार, इष्टमित्र दाजुभाई, संघसस्था र विद्यालय लगायतका विभिन्न क्षेत्रमा सेवा र सहयोग पुर्याउने तथा काँडेवास गा.वि.स.बाट जापानमा रहेका सबै व्यक्तिहरूलाई कुनै पनि बेला आईपर्ने सामाजिक आर्थिक, साँस्कृतिक लगायतका अन्य आई पर्ने समस्यालाई हल गर्न सहयोग पुर्याउने उद्येश्यले काँडेवास सेवा समाज जापान २०७१ (kssoj 2015) नामक संस्था स्थापना गरिएको छ ।
About
Our mission is to provide the best services.
Our mission at Kadebas Sewa Samaj Japan (KSSOJ) is to serve as a beacon of hope and compassion, dedicated to uplifting the lives of those in need in Japan and Nepal. Through our unwavering commitment to social service and charitable initiatives, we strive to create a more equitable and inclusive society. We believe in the transformative power of community-driven action, fostering solidarity and empowerment wherever we go. Together, we aim to build a brighter future for all, guided by the values of kindness, integrity, and collective responsibility.
Great Staff
Our staff respond every time with a big warm smile.